• अर्थ

    आइतबार सुनको मूल्य स्थिर

      ओमकार टाइम्स

    आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ ।

    गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो ।

    यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    तर, यता चाँदीको मूल्यमा भने आज  तोलामा १० रुपैयाँले बृद्धि हुँदै एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस