• समाचार

    ५ महिनापछि हट्यो काठमाडौंकाे लकडाउन

      ओमकार टाइम्स

    काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ ।  आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैटकले लकडाउन हटाउने निर्णय गरेकाे हाे ।

    काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । साथै डान्सबार तथा दोहोरी साँझ पनि खुल्ने भएका हुन् ।

    स्थानीय तहसँग समन्वय गरेर शैक्षिक संस्था पनि खुलाउन सक्ने भएकाे छ ।

    प्रतिकृया दिनुहोस