• देश

    धोबीखोला पुलमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना | OmkarTimes.com

      ओमकार


    काठमाडौं : काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ।

     

    तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ। तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ।

     

    दुर्घटनानमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

    प्रतिकृया दिनुहोस