• मुख्य

    आइतबारदेखि शेयर बजार पनि खुला

      ओमकार टाइम्स

    काठमाडौं । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ ।
    नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो ।

    दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।
    कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।

    कारोबार समय आधा द्दण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।

    प्रतिकृया दिनुहोस