• समाचार

    बेनी–जोमसोम सडकखण्ड दैनिक १० घण्टासम्म बन्द हुने

      ओमकार टाइम्स


    बेनी–जोमसोम–कोरला सडकखण्ड दैनिक १० घण्टा बन्द गरिने भएको छ ।

    नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

    प्रतिकृया दिनुहोस