• मुख्य

    मिक्लाजुङ गाउँपालिकामा पहिराले पु¥याएको क्षति

      रासस

    पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिराले पु¥याएको क्षति ।

    गत कात्तिक १ गतेदेखि ३ गतेसम्म भएको बेमौसमी झरीका कारण पहिरो जाँदा गाउँपालिकामा ठूलो क्षति भएको छ ।

    तस्बिर : रवीन्द्र काफ्ले÷रासस

    प्रतिकृया दिनुहोस