• समाचार

    धवलागिरी र टुकुचे हिमालको बीचमा भीषण हिमपहिरो

      ओमकार टाइम्स

    काठमाडौं । टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ ।

    हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।

    उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस