• समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ग्यास सिलिन्डरसहित प्रर्दशन

      ओमकार टाइम्स


    काठमाडौं — पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रर्दशन गरेका छन् ।

    आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन खाली ग्यास सिलिन्डरसहित प्रर्दशन गरेका हुन् ।

    उनीहरूले सिलिन्डरमा  ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायत पोस्टर बोकेका थिए ।

    प्रतिकृया दिनुहोस