• समाचार

    संयुक्त राष्ट्रसंघ जनसंख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना

      ओमकार टाइम्स

    संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उप–क्षेत्रीय कार्यालयहरू स्थापना गरेको छ ।

    कोषले नयाँ कार्यालयहरू दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिए ।

    त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ।

    प्रतिकृया दिनुहोस