• मुख्य

    राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

      ओमकार टाइम्स

    काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आज आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका हुन् ।

    भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    प्रतिकृया दिनुहोस