• मनोरञ्जन

    गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो

      ओमकार टाइम्स

    काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् ।

    आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरेका छन् ।

    लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए ।

    निर्माण झापा चारपानेका हुन् । बिहेकै लागि दुबैजना अहिले झापा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस