• पत्र-पत्रिका

    राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर उच्चपदस्थको तलब १८ प्रतिशतले वृद्धि

      ओमकार


    काठमाडौं  ।   सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ।

     

    अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार मन्त्रिपरिषदको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको समाचार कान्तिपुर दैनिकमा छ।

     

    सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो।

    प्रतिकृया दिनुहोस