• मुख्य

    अध्यक्ष पदमा केपी ओलीको फराकिलो अग्रता

      ओमकार टाइम्स


    नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्।

    मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्।

    अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्।

    विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए।

    प्रतिकृया दिनुहोस