• मनोरञ्जन

    बिश्वका १० रोचक रेकर्ड

      ओमकार

    कसको योनी बलियो, कसको ठुलो ?

    १. विश्वको सबैभन्दा बलियो योनी
    रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन्
    । उनले आफ्नो योनीका मांसपेशीले १४
    किलो वजन उठाएकी छिन् ।
    मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई
    उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।


    २. सबैभन्दा ठूलो योनी

    विश्वमा अहिलेसम्म
    सबैभन्दा ठूलो योनीको किर्तिमान
    स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ
    । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु
    भएकी अन्नाको योनीको परिधी १९ इन्च
    अर्थात् ४८ सेन्टिमिटर थियो ।

    ३. सबैभन्दा बढि बच्चा पाउने महिला

    ६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म
    धेरै बच्चा जन्माउने
    महिलाको रुपमा रहेकी छिन् । सन् १७२५
    देखि १७६५ को बीचमा उनले यतिधेरै
    बच्चा जन्माएकी हुन् । उनले १६ पटक
    जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक
    चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९
    बच्चा जन्माएकी हुन् ।

    ४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

    हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म
    विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज
    नामका व्यक्तिले विश्व किर्तिमान
    राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर
    टाढासम्म विर्य फाल्न सफल भएका थिए ।

    ५. विश्वकी सबैभन्दा बुढी वेश्या

    विश्वकी सबैभन्दा वृद्धा वेश्याताइवानको ताइपेइकी हजुरआमा नामले
    चिनिने चिउ
    नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन्
    । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार
    यौनपेशा अँगाल्दै आएकी छिन् ।

    ६. सबैभन्दा ठूलो सामूहिक सेक्स

    जापानमा २ सय ५० जोडिले एकैपटक
    एकैस्थानमा सम्भोग
    गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक
    सेक्सको रेकर्ड कायम गरेका छन् ।

    ७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स
    गर्ने महिला

    ९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर
    अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड
    राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत
    रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड
    राखेकी हुन् । उनको यो रेकर्ड तोड्न
    अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।

    ८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन

    जापानका मासानोबु सातोले ९ घण्टा ५८
    मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड
    राखेका छन् ।

    ९. विश्वमा सबैभन्दा पाको उमेरमा बाउ

    सबैभन्दा पाका बाबुभारतका नानुराम
    जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ
    बन्ने व्यक्ति हुन् । उनले ९०
    वर्षको उमेरमा छोरो पाएका थिए । उनले
    आफ्नी चौथो श्रीमतीबाट उक्त
    छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट
    कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई
    छैन । सन्तान धेरै भएर गन्न
    नभ्याएको उनी बताउँछन् ।

    १०. विश्वको सबैभन्दा लामो लिंग

    विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ
    साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ ।
    इन्टरनेटबाट खोजि गरेर राखिएको

    प्रतिकृया दिनुहोस