• राजनीति

    हृदयेश त्रिपाठीले खोले जनता प्रगतिशील पार्टी

      ओमकार टाइम्स

    काठमाडौं — हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका छन् ।

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले आफू संयोजक रहेको जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

    त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह सञ्चालन गर्दै आएका थिए ।

    गत निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्च लिएर त्रिपाठीले प्रतिनिधिसभा र उनको समूहका वृजेश गुप्ताले प्रदेशसभा सदस्य जितेका थिए ।

    प्रतिकृया दिनुहोस