• राजनीति

    कांग्रेस खुला केन्द्रीय सदस्यको मतपरिणाम : २३९३ मत गणना हुँदा कसले कति मत प्राप्त गरे ?

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म २३९३ मतगणना सकिएको छ ।पछिल्लो मतपरिणामअनुसार डा. शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् भने तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँडले १५०७ मत पाएका छन् ।

    ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् । ३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् ।

    गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।

    १) डा.शशांक कोइराला-१९७१
    २) एनपी साउद-१५३८
    ३) बालकृष्ण खाँण-१५०७
    ४) रमेश लेखक-१४५१
    ५) उदय शमशेर राणा -१४४५
    ६) शंकर भण्डारी-१४३७
    ७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
    ८) रामहरि खतिवडा-१३९५
    ९) अर्जुननरसिंह केसी- १३८३
    १०) गोपालमान श्रेष्ठ -१३२३
    ११) जिप छिरिङ्ग लामा-१३१२
    १२) जीतजङ्ग बस्नेत-१२८३
    १३) नैनसिंह महर-१२८३
    १४) डा.रामशरण महत-१२८१
    १५) गोविन्द भट्टराई-१२७७
    १६)सुनिलबहादुर थापा-१२४६
    १७) बल बहादुर केसी-१२३३
    १८) दिलेन्द्र प्रसाद बडू-१२३१
    १९) मोहनबहादुर बस्नेत-१२०२
    २०) दीपक गिरी-११७४
    २१) सुरेन्द्रराज पाण्डे-११५१
    २२) कुन्दनराज काफ्ले-११४३
    २३) पद्मनारायण चौधरी-११३७
    २४) गुरु बराल-१०३६
    २५) सञ्जयकुमार गौतम-१००१
    २६) गोविन्द राज पोखरेल-९६२
    २७) गोपाल दहित-९३१
    २८) राजीव ढुंगाना-९३५
    २९) कृष्णकिशोर घिमिरे ९२९
    ३०) दिनेश कोइराला -९२५
    ३१) वीरेन्द्रकुमार कनौडिया-९१९
    ३२) ई. मोहन आचार्य-९१३
    ३३) अजयबाबु शिवाकोटी- ९०९
    ३४) मदनबहादुर अमात्य- ९०८
    ३५) उमेशजंग रायमाझी-८९१

    प्रतिकृया दिनुहोस