• खेलकुद

    आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हरायो

      ओमकार टाइम्स

    इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली लिड्स युनाइटेडलाई हराएको छ ।

    आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित भयो ।

    आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोबीले एकरएक गोल गरे ।

    लिड्सका राफिन्हाले एक गोल फर्काए । जितसँगै आर्सनलको १८ खेलमा ३२ अङ्क छ ।

    आर्सनल चौथौ स्थानमा छ । लिड्स १६ अङ्कका साथ १६औँ स्थानमा छ ।

    प्रतिकृया दिनुहोस