• राजनीति

    राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

      ओमकार टाइम्स

    काठमाडौँ – राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ ।

    कोभिड–१९ को संक्रमण तीब्ररूपमा बढेको कारण प्रदेश सम्मेलन सारिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

    राष्ट्रिय जनमोर्चाले आगामी फागुनको ६ र ७ गते प्रदेश सम्मेलन गर्ने बताएको छ ।

    राष्ट्रिय जनमोर्चाका सातवटै प्रदेशहरुको प्रदेश सम्मेलन माघको १५ र १६ गते आयोजना गर्न लागेको थियो ।

    प्रतिकृया दिनुहोस