• समाचार

    भारतमा रेल दर्घटना हुँदा ९ जनाको मृत्यु

      ओमकार टाइम्स

    एजेन्सी : भारतमा भएको रेल दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ ।

    पूर्वि सिमादेखी सय किलोमिटर टाढा जलपाईगुडि जिल्लास्थित मैनागुडी नजिकै बिहिबार साँझ रेल पल्टिदा ९ जनाको मृत्यु भएको हो ।

    भने गन्तव्यमा हिडिरहेका कयौं व्यक्ति घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

    उक्त दुर्घटनामा पाँच ओटा डिब्बा पल्टिएको र १२ ओटा डिब्बामा क्षती भएकोले मृतकको संख्या अझै बढ्नसक्ने जानकारी दिईएको छ ।

    राति उद्धारमा समस्या भएकाले अहिले उद्धार जारी छ भने धेरै व्यक्ति च्यापिएकाले उद्धारगर्न कठिनाई भईरहेको जनाईएको छ ।

    प्रतिकृया दिनुहोस