• अर्थ

    सुनको मूल्य तोलामा एक हजारले बढ्यो

      ओमकार टाइम्स


    काठमाडाैँ : नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ।

    बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ।

    महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

    प्रतिकृया दिनुहोस