• देश

    भारतले अति गर्यो, किलोमीटर पिल्लर काकडभिट्टामा निर्माण

      ओमकार

    पुर्बि नाका काकडभिट्टामा भारतको किलोमिटर पिल्लर निर्माण गरिएको छ। सिलिगुडी ३२ किमि र बाग्डोग्रा १९ किमि लेखिएको पिल्लर निर्माण गरिएको हो।

    कसले को संग अनुमती लिएर बनाईएको हो भन्ने कुरा यकिन हुन सकेको छैन। नजिकै सशस्त्र प्रहरी र जनपथ प्रहरीको चेकपोस्ट छ, तर यस बिषयमा बेखबर छ। राजनैतिक दल, स्थानीय निकायलाई जानकारी छैन, हामी जान्न चाहान्छौ के यो काम कानुन सम्मत छ? यदि छैन भने तुरुन्तै ध्यान जाओस।

     

    प्रतिकृया दिनुहोस