• देश

    ओमकार टाईम्सको प्रभाव : काकडभिट्टामा गाडिएको किलोमिटर पिल्लर हटाइदै

      ओमकार


     

    आज बिहान ओमकार टाईम्समा प्रकाशित `भारतले अति गर्यो, काकडभिट्टामा किलोमिटर पिल्लर´ भन्ने शिर्षकको समाचार प्रकाशित गरेका थियौ। गैैैरकानुनी तरिकाले गाडिएको उक्त पिल्लरका बारेमा नेपाली अधिकारीहरु अनबिज्ञ थिए। प्रहरीको चेकपोस्ट त्यही भएता पनि कुनै वास्ता गरेको थिएन।

     तस्बिर: सामाजिक संंजाल

    बिहान समाचार प्रकाशित भईसकेपछी केही देशभक्त युवाहरुको टोलिले उक्त पिल्लरलाई भत्काउने कार्य गरिरहेको छ। निर्माणाधीन मेची पुलका ठेकेदारले उक्त किलोमिटर पिल्लर बनाएको भन्ने जानकारी आएको छ।

    प्रतिकृया दिनुहोस