दमक । झापाको दमक लगायतका क्षेत्रमा भर्खरबाट हावाहुरी सहित ठूलो असिना पानी परिरहेको छ ।
अहिले १२:३१ बाट परेको असीना पानीले बलीनालीलाई नष्ट गर्ने पक्का छ ।अचानक कालोमैलो भएर आएको असीना पानीले दमक लगायतका क्षेत्रलाई प्रभावित गरेको छ ।
प्रतिकृया दिनुहोस