• समाचार

    मधेस प्रदेशको बैठक आज बस्दै

      ओमकार टाइम्स

    मधेस । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

    आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस