• समाचार

    निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

      ओमकार टाइम्स

    निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ आयोगले आफ्नो कामहरुको बारेमा नियमित रुपमा हरेक साताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ ।

    आज आयोगले पत्रकार सम्मेलनमा गत सोमबार यता गरेका निर्णयहरुको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस