• राजनीति

    विप्लव नेतृत्वको नेकपा फुट्यो

      ओमकार टाइम्स


    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएर नयाँ पार्टी घोषणा गरिएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।

    चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा ८१ जनाको महाधिवेशन आयोजक समिति गठन गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस