• समाचार

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

      ओमकार टाइम्स

    कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।

    वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ। त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ।

    प्रतिकृया दिनुहोस