• समाचार

    झापामा चट्याङ लागेर एकजनाको मृत्युु

      ओमकार टाइम्स

    झापाको हल्दीबारी गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी २ राईटोलका सुफल हस्दाका २६ बर्षिया छोरा भेना हस्दाको मृत्यु भएको हो ।

    आज राती १ः३० बजे ट्वाइलेट गर्न घर बाहिर निस्किएका उनको अविरल बर्षासँगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्यु भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस