• समाचार

    विजय जुलुसमा सहभागी हुनेक्रममा तीनजनाको मृत्यु

      ओमकार टाइम्स

    दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    शैल्यशिखर नगरपालिका–६ ग्यानीमा से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना चालक शैल्यशिखर ६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग धामी र १९ वर्षका हरि सिङ धामीको मृत्यु भएको हो।

    प्रतिकृया दिनुहोस