काठमाडौं जिल्लामा रहको किर्तिपुर उपत्यकाको ऐतिहासीक नगर हो । यस उपत्यकामा प्रसिद्ध उमा महेश्वर मन्दिर रहेको छ । किर्तिपुरमा काठमाडौं उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह यहाँ पर्दछ । यो मन्दिरमा हरेक दिन दर्शन गर्न आउँनेहरुको ठुलो भिड हुने गर्दछ ।
नेपालका भएका विभिन्न धार्मिक मन्दिरहरुमा यो पनि एक महत्वपुर्ण मन्दिर हो । किर्तिपुर भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो । उमा महेश्वर मन्दिर समुद्रि सतहबाट करिब १४१८ मिटरको उचाइमा अवस्थित कीर्तिपुरमा रहेको छ ।
प्रतिकृया दिनुहोस