• समाचार

    नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति

      ओमकार टाइम्स

    नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ ।डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो ।

    अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए । अधिकांश भारतीय कम्पनीसहित  बंगलादेशी कम्पनी रहेका छन् । हाल छनौट गरेका कम्पनी ब्राण्ड परिवर्तन भइ केही स्थान परिवर्तन भएका पहिलेका कम्पनी छन् ।

     

     

     

    प्रतिकृया दिनुहोस