खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो।
भूकम्पले पूर्वी पहाडी जिल्लामा एक मिनेट ३ सेकेण्डसम्म हलाएकाे भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद काेइरालाले बताए ।
प्रतिकृया दिनुहोस