• राजनीति

    माओवादी स्थायी समिति बैठक स्थगित

      ओमकार टाइम्स

    नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।अर्को बैठकको समय भने तोकिएको छैन ।

    प्रतिकृया दिनुहोस