• राजनीति

    चुनावबारे छलफल गर्न सत्तागठबन्धनको बैठक जारी

      ओमकार टाइम्स

    काठमाडौं ।  चुनावबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको हो ।

    बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको उपस्थिति छ ।

    प्रतिकृया दिनुहोस