• मुख्य

    शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित

      ओमकार टाइम्स

    सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ ।

    भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगले जनाएको हो ।

    गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।

    प्रतिकृया दिनुहोस