• स्वास्थ

    ६६० कोरोना संक्रमित थपिँदा १ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं। पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    ४ हजार ६८२ नमुना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    आज कोरोनाबाट एकजनाको मृत्यु हुँदा ४४४ निको भएका छन्।

    हाल देशभर ५ हजार ६४१ सक्रिय संक्रमित रहेका छन्।

    प्रतिकृया दिनुहोस