• स्वास्थ

    ८६८ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

      ओमकार टाइम्स


    काठमाडौं। पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    हजार ७०५ नमुना परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    आज ४१४संक्रमित निको हुँदा ३ जनाको मृत्यु भएको छ।

    हाल देशभर ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन्।

    प्रतिकृया दिनुहोस