सर्लाहीको ताज गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। मलंगवा नगरपालिका–९ स्थित भारत घर भई २ दिनदेखि सो गेस्ट हाउसमा बसेकी ३१ वर्षीया आरती मृत अवस्थामा भेटिएकी हुन् ।>
पछिल्लो केही समयदेखि आरती सर्लाहीमा देखा परेकी थिइन् भने उक्त गेस्ट हाउसको कोठानम्बर - ९ मा बाल्टिनको सहयोग लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा आरतिको शव भेटिएको सर्लाहीका एसपी रवीन्द्र सिंहले बताउदै सो घटना सम्बन्धि शुष्म रुमपा अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन् ।>>