मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

इदमा शानको यो तस्बिरका लागि किन भयो विवाद ?

एजेन्सी

चर्चित गायक शानले शनिवार इन्स्टाग्राममा इदको अवसरमा तस्बिर पोस्ट गर्दै इदको शुभकामना दिएका छन् । तर, यो तस्बिरलाई लिएर शान ट्रोल हुन थाले । पछि, एक भिडियो राखेर शानले यो तस्बिर र उनको ट्रोलिङ बारे आफ्नो पक्ष प्रस्तुत गरेका छन् ।

उनले भने, ‘मैले भर्खरै इन्स्टाग्राममा इदको शुभकामना दिँदै शुभकामना पोस्ट गरेको थिएँ, जसमा ‘करम कर दे’ गीतको भिडियोको स्न्यापसट राखेको थिएँ । यसमा मेरो लुक  टोपी लगाएर नमाज पढिरहेको थियो । तर, हिन्दु भएर यो सब गर्न के आवश्यक थियो  र भनेर धेरैले प्रतिक्रिया दिएका छन् ।’

शानले भने, ‘मलाई केही महिनाअघि गोल्डेन टेम्पल गएको सम्झना छ । त्यहाँ टाउको छोप्नु पर्छ । मैले त्यसो गरेको तस्बिर पनि खिचेँ तर त्यसमा यस्ता प्रतिक्रिया आएनन् । राम नवमी र अन्य हिन्दु चाडबाडमा पारम्परिक भारतीय कपडा लगाएर फोटो हालिन्छ ताकि त्यसको एउटा अनुभूति आओस् । खासमा कुरा यत्ति मात्रै थियो ।’

प्रतिक्रिया