मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

मनोरञ्जन २१ जेठ २०८०
जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल

ओमकार टाइम्स

काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनित  ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मले शनिबारबाट उपत्यका उपत्यकामा १८  र बाहिर मोफसलमा ११ वटा हलमा ५१ औं दिन पार गरेको हो ।

फिल्मले अहिलेसम्म १७ करोड बढी ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले दिए । ‘विशेषगरि पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ’ पोखरेलको भनाई छ । 

नयाँ बर्षको अवसर पारेर १ बैशाखबाट प्रदर्शनमा आएको फिल्मले अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म राम्रो दर्शक पाएको छ । 

लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार