मुख्य समाचार
आजको राशिफल : २०७९ साल माघ १६ गते सोमबार | अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो |

राजनीति ९ माघ २०७९
भुपेन्द्र राई बने प्रदेश-१ को सभामा कांग्रेसको प्रमुख सचेतक

ओमकार टाइम्स

 प्रदेश–१ को सभामा भुपेन्द्र राई नेपाली कांग्रेसको प्रमुख सचेतक बनेका छन्। प्रदेश संसदीय दलका नेता उद्धव थापाले खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतक राई खोटाङ प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार