मुख्य समाचार
गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक | शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य |

समाचार १० मंसिर २०८०
डिभिजन वन कार्यालय बाराका प्रमुख प्रमुख विनोद कुमार सिंह सम्मानित

ओमकार टाइम्स

रौतहट । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद कुमार सिंहलाई  वन संरक्षणमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको छ ।   नेपाल वन प्राविधिक संघद्वार काठमाडौँको बबरमहलमा शनिवार आयोजित कार्यक्रममा वन संरक्षण र व्यवस्थापनमा खेलेको भूमिकाको उच्च कदर गर्दै  उपराष्ट्रपति रामसहाय यादव र सङ्घका अध्यक्ष किरण पौडेलले सम्मानित गरेका थिए। 

सङ्घको साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति यादव र सङ्घका प्रमुख पौडेलले डिभिजन प्रमुख सिंहलाई दोसाल्ला ओढाएर कदर पत्र बाट सम्मानित गरेका थिए। कार्की बैङ्कमा आयोजित कार्यक्रममा उपराष्ट्रपति  यादवका साथै वन मन्त्रालयका सचिव नेपाल वन प्राविधिक सङ्घका पदाधिकारीहरू, लगायत नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागिता रहेको थियो।

डिभिजन प्रमुख विनोद कुमार सिंह यसअघि रौतहट डिभिजन वन कार्यालयको प्रमुख हुँदा अवैध चोरी कटानी तथा काठ तस्करी तुलनात्मक रूपमा न्यून रहेको थियो । 

प्रतिक्रिया