मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार १५ श्रावण २०८०
प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्री शाहले भने– ‘भोलि बैठक बसेर सरकारलाई पूर्णता दिन्छु’

ओमकार टाइम्स

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि मंगलबार सत्ता गठबन्धनको बैठक बोलाएर सरकारलाई पूर्णता दिने बताएका छन् । काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि लामो समयसम्म पूर्णता नपाएको सरकारलाई पूर्णता दिने बताएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए ।

मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’

नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय र १ राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । सो अडान पूरा नहुँदा हालसम्म सरकारमा जान मानेको छैन ।

प्रतिक्रिया