समाचार ९ माघ २०७९
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए शपथ

ओमकार टाइम्स

 राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले शपथ ग्रहण गरेका छन्। सोमबार उनलाई प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो।

प्रतिक्रिया