मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

समाचार कला १४ पौष २०७९
चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

ओमकार टाइम्स

चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया