मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

मनोरञ्जन २१ श्रावण २०८०
‘कामिनो’ मा को होला हिरोइन ?

ओमकार टाइम्स

काठमाडौंँ । दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म हो ‘कामिनो’ । प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मका लागि केही अगाडि नीति शाह र वर्षा शिवाकोटी अभिनेत्रीको रुपमा छानिएका थिए । फिल्मको काम समयमै सुरु नहुँदा नीतिकले फिल्म छाडेर सुदर्शन थापाको ‘रावायण’ जोडिएकी छन् भने वर्षाले पनि छोडेको चर्चा छ । 

यसैबीच फिल्मको अभिनेत्रीमा आना शर्मा फाइनल भएको हल्ला छ । निर्देशक दीपक ओलीले भने अभिनेत्री नीति बाहिरिएपछि अभिनेत्रीको रुपमा कोही नभित्रिएको बताए । ‘हामी फिल्मका लागि स्वस्तिमा खड्का, आना शर्मा लगायत केही अभिनेत्रीसँग कुरा गरिरहेका छौं । छिट्टै फाइनल गर्छाै । तर अहिलेसम्म कोही भित्रिएको छैन’, वलीले भने ।  

महेश दवाडीको लेखन रहेको फिल्मको छायांकन सुरुमा मेक्सिकोमा गरिने बताइएको थियो । तर त्यहाँ भिषा प्रक्रिया नमिलेपछि निर्माण पक्षले फिलिपिन्स छायांकन गर्ने बताएको छ ।  चोर बाटोबाट नेपालीहरु कसरी अमेरिका पुग्छन् भन्ने कथामा  बन्न लागेको फिल्मका सुनिल विष्ट गौली कार्यकारी निर्माता हुन् । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण हुने बताइएको छ । 

प्रतिक्रिया

Nodfhs १० भाद्र २०८०, आइतबार

order dipyridamole plendil 5mg for sale pravachol 20mg sale

Ohrcbe ९ भाद्र २०८०, शनिबार

meloset 3mg ca cerazette us buy danazol 100mg sale

Niszky ६ भाद्र २०८०, बुधवार

precose 50mg drug buy cheap griseofulvin purchase fulvicin generic

Rojhlq ६ भाद्र २०८०, बुधवार

aspirin without prescription order levoflox 500mg without prescription cost imiquimod

Rujpne ३ भाद्र २०८०, आइतबार

cheap mintop purchase minoxytop sale buy ed pills for sale

Zcsmcw ३ भाद्र २०८०, आइतबार

buy zaditor 1mg pills buy zaditor paypal tofranil 25mg ca

Mfytgs ३२ श्रावण २०८०, बिहीबार

cialis tadalafil 40mg sildenafil 50mg drug sildenafil 50mg for sale

Laxosy २४ श्रावण २०८०, बुधवार

fenofibrate 200mg brand buy tricor 160mg online cheap order fenofibrate