मुख्य समाचार
जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार |

कला ११ माघ २०७९
पूजा शर्माको बलिउड मोह : पठान रिलिज भएको खुशीयालीमा केक काटिन्

ओमकार टाइम्स

आफ्नो चलचित्र रिलिज हुँदा ‘नेपाली चलचित्रलाई माया गरौं’ भन्दै दर्शक हम्किने हाम्रो कलाकारहरुको विदेशी चलचित्रप्रतिको मोह उदेकलाग्दो छ । जस्तो कि नायिका शर्माले एक भारतीय चलचित्र नेपालमा रिलिज भएको खुशीमा हास्याँस्पद सेलिब्रेसन गरिन् ।बलिउड अभिनेता शाहरुख खान स्टारर चलचित्र ‘पठान’को ‘फस्ट डे फस्ट शो’ हेर्न पुगेकी अभिनेत्री पूजा शर्माले ‘पठान’ रिलिजको खुशीयालीमा केक काटेकी छन् । शाहरुख फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुनधाराको सीडीसी सिनेमाजमा आयोजना गरेको शोमा फ्यानहरुसँग केक काट्दै उनले खुशीयाली साटेकी हुन् ।

केक काटेका तस्बिर र भिडिओ क्लिप्सहरु पूजाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । ‘पठान’ उत्कृष्ट एक्सन फिल्म भएको दाबी गर्दै शाहरुखको फ्यान हुनुमा आफूलाई गर्व रहेको कुरासमेत उनले आफ्नो इन्स्टाग्राममा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया