मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार ७ मंगशिर २०७९
सोबिता गौतम भन्छिन् : देशमा परिवर्तनको सुरुआत भइसक्यो

ओमकार टाइम्स

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुआत भइसकेको बताएकी छन्।

आज बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले यस्तो बताएकी हुन् । उनले अब देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली आत्तिनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘परिवर्तनको सुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ता आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरूको देशमा मात्रै जानै रु आफ्नो देशलाई पनि अब सहज बनाउनुपर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढिसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नु हुनेछ ।’

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने दाबी गर्दै आफूले पैसा खर्च गरेर चुनाव नजितेको बताएकी छन्् ।

प्रतिक्रिया

सम्बन्धित समाचार