मुख्य समाचार
निर्वाचनमा ७ अर्ब खर्च भयो, ३ अर्ब फिर्ता गर्ने तयारीमा छौं: प्रमुख निर्वाचन आयुक्त थपलिया | कोरोनाविरुद्धको खोप अभाव : बुस्टर डोज नपाउँदा विदेश जानेलाई सास्ती | जहाज उडानमा अब ५ वटा नयाँ नियम! | लोक सेवाबाट सेवा प्रवेश गरेका बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन अन्तरिम आदेश | बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार | राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : नेता कार्की | नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने | नेपाललाई विकसित देशको रुपमा अघि बढ्न बेलायतले सघाउने, स्वास्थ्यमन्त्रीसँग राजदूतले के भनिन् ? | क्यान अध्यक्ष चन्दलाई कांग्रेस महामन्त्री शर्माको फोन | करिब ५ महिनापछि राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप |

कला २९ मंगशिर २०७९
गायिका आस्था राउतलाई अमेरिकाले एयरपोर्टबाटै फर्काइदियो

ओमकार टाइम्स

 चर्चित गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमनबाटै फर्काएको छ । युनाइटेड होम केयर सर्भिसले २०२३ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा गायिका आस्थालाई एयरर्पोटको अध्यागमनबाटै नेपाल फर्काएको हो ।

उनी भिजिट भिषामा नोभेम्बर ८ तारिकमा अमेरिका उडेकी थिइन्। इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर मात्रै प्रवेश गर्नुपर्ने भन्दै फर्काएको हो । आफू अमेरिकाबाट फर्कनु प्राविधिक समस्या रहेको गायिका आस्थाले बताएकी छन्। आस्था यसअगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन् ।

नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो। ‘झुम्के बुलाकी’, ‘छलक छलक’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।

प्रतिक्रिया