मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

मनोरञ्जन १६ श्रावण २०८०
फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त

ओमकार टाइम्स

काठमाडौँ । फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि पन्तलाई छनौट गरेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् ।

फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ छानिएका थिए । सुरक्षा भित्रिएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले बताए । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नवनायिकाको रूपमा छिरिङ शेर्पा छिन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद छ । शेर्पा यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको तिहार लगतै छायाङ्कन सुरु हुनेछ । फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ । 

प्रतिक्रिया

Tdckow १० भाद्र २०८०, आइतबार

order dipyridamole 25mg dipyridamole 25mg sale pravachol 10mg cheap

Lsiwfj ८ भाद्र २०८०, शुक्रबार

order aspirin 75 mg for sale buy imiquad no prescription purchase imiquimod without prescription

Amcpec ६ भाद्र २०८०, बुधवार

buy precose 25mg order generic prandin buy griseofulvin without prescription

Vkqctq ५ भाद्र २०८०, मङ्गलबार

minoxytop order order tamsulosin 0.2mg cheap ed pills

Dbgxjb ३ भाद्र २०८०, आइतबार

zaditor 1mg pill order tofranil sale tofranil 25mg pill

Isoydp २ भाद्र २०८०, शनिबार

cialis 20mg for sale order viagra 100mg online cheap viagra online order

Pyuxie २४ श्रावण २०८०, बुधवार

tricor 200mg without prescription fenofibrate 200mg cheap buy tricor without a prescription

सम्बन्धित समाचार